काठमाडौं-३ मा पुरानालाई नयाँको चुनौती

काठमाडौं-३ मा यसअघि कहिले कांग्रेस त कहिले एमालेले जित्दै आएको छ । तर यस पटक नयाँ दलका उम्मेदवारहरूले चुनौती दिएका छन् ।