उद्योग-व्यवसाय क्षेत्रबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा को-को ?

उद्योग-व्यवसायसँग सम्बन्धित क्षेत्रको समेत आसन्न चुनामा उत्साहजनक प्रतिनिधित्व रहेको छ । राजनीतिक दलहरूले आफ्ना उम्मेदवारका रूपमा उद्योगी र व्यवसायीलाई टिकट दिएका छन् ।