६ माघ, काभ्रपलाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिन्धुलीमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र सहित १२ जना र निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र सहित १६ जना गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । सिन्धुलीको निर्वाचन क्षेत्र […]