मनोनयन दाखिला गराउने सबैप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

काठमाडौँ, माघ ६ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गर्नुभएको छ । आ...