साफ यू–१९ महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि आज २३ सदस्यीय नेपाली  टोली घोषणा गरेको छ ।      यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म पोखरा रङ्गशालमा हुने च्याम्पियनसिपका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।     टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ,  ...