नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले कालिकोट १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार उनले आफ्नो उम्म्दवारी दर्ता गराएका हुन् । यसअघि चुनाव बहिस्कार गर्दै आएको सो पार्टीले यो पटक विश्वकर्माकै नेतृत्वमा चुनावमा भाग लिएको हो ।