पार्टी सत्ताको बागडोर सम्हालेसँगै काठमाडौं–४ का लागि अनुकूल भइरहेको बेला कांग्रेस सभापति गगन थापा मधेस झरे । भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी अभियान सुरु गर्ने तयारी हुँदै गर्दा सभापति थापाले तीनपटक जितेको क्षेत्र छोडेका छन् ।