गत भदौमा भएको जेनजीको आन्दोलनले तत्कालीन राजनीतिक दलहरूको सत्तापलट मात्र गरेन प्रशासनिक कार्य प्रणालीमा सुधार ल्याउँदै सरकारी सेवा प्रभावकारी बनाउने मार्गसमेत तय ग¥यो । देशमा व्याप...