७ माघ, सिरहा । उम्मेदवारी दर्तासँगै सिरहामा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । तामझामका साथ उम्मेदवारी दर्ता गरेका नयाँ-पुराना दलहरुले विभिन्न शैलीमा प्रचार थालिसेका छन् । जिल्लाका ४ निर्वाचन क्षेत्रमा नयाँ पुराना अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मन्त्री बनिसकेकादेखि पहिलोपटक राजनीतिमा प्रवेश गरेका व्यक्तिहरु प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा त पाँच […]