७ माघ, सिरहा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या पनि धेरै छ । विभिन्न राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जनाले दिएका छन् । सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका […]