७ माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनी महारथी क्लब रियल मड्रिडले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा रियलले मोनाकोलाई ६-१ गोलअन्तरले हराएको हो । रियलको जितमा किलियन एमबाप्पेले २ गोल गर्दा फ्रान्को मास्तानतुनो, भिनिसियस जुनियर र जुड बेलिङहमले १-१ गोल गरे । एक गोल रियलले उपहार पायो । मोनाकोका जोर्डज तेजेले […]