राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई

रमेश विश्वकर्मा गुल्मी, माघ ७ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को प्रतियोगितामा १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक...