फणिनारायणको बारीभरि लटरम्म सुन्तला फलेका छन् । उनले उत्पादन गरेको सुन्तला काठमाडौंको भाटभटेनी, बल्खु र नारायणघाटसम्म पुग्छ ।