युरोपियन टी–२० प्रिमियर लिगको घोषणा, टिमका मालिकमा म्याक्सवेल पनि

७ माघ, काठमाडौं । युरोपमा नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग सुरु हुने भएको छ । युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नाम दिइएको यस प्रतियोगितामा अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुने भएका छन् भने पूर्वकप्तान स्टिभ वह र वर्तमान अलराउन्डर ग्लेन म्याक्सवेल टिमका मालिक बनेका छन्। बुधबार व र म्याक्सवेललाई आधिकारिक […]