ठाकुरप्रसाद आचार्य म्याग्दी, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनसहित म्याग्दीमा १३ जनाले मनोनयन दर्ता गराउनुभएको छ । मु...