आयातित अलकत्राभन्दा स्वदेशी सिमेन्ट प्रयोगलाई प्राथमिकता दिऔँ: मुख्यमन्त्री बानियाँ

सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।  नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।  कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सडक निर्माणमा आयातित अलकत्राको प्रयोग घटाई स्वदे...