राजन रावतहुम्ला, फागुन ९ गते । फागुन ३ गतेबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्ने कार्यले तीव्रता पाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा...