९ फागुन, स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा प्रतिनिधिसभाका दुवै क्षेत्रमा उम्मेदवारी दिएका नेताहरूले आ-आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर १ मा मिनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ मा खिमबहादुर थापाले आगामी पाँच वर्षका लागि विकासका प्राथमिकता अघि सारेका हुन् । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार मिनप्रसाद गुरुङले ‘समृद्ध स्याङ्जा, […]