जनार्जन खत्रीसर्लाही, फागुन ८ गते । सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिकाका पूर्व नगरप्रमुख अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।शुक्रबार राति बलरामै कांग्रेस...