भट्टको चुनावी प्रतिबद्धता सार्वजनिक

धनगढी समाचारदाता धनगढी, फागुन ९ गते । नेकपा (एमाले) का उपमहासचिव तथा कैलालीको क्षेत्र नं. ४ का उम्मेदवार पूर्वमन्त्री लेखराज भट्टले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नु...