९ फागुन, काठमाडौं । भारतले सबैभन्दा ठूलो प्रविधि सम्झौता गर्दै ‘प्याक्स सिलिका’ नामको अमेरिकी नेतृत्वको शक्तिशाली गठबन्धनमा सामेल भएको छ । २० फेब्रुअरी २०२६ मा नयाँ दिल्लीमा आयोजित सम्मेलनमा भारतले यस सम्झौतामा हस्ताक्षर गरेको हो । यो एउटा यस्तो गठबन्धन हो जसको उद्देश्य खनिज उत्खननदेखि आर्टिफिसियल इन्टेलिजेन्स सम्मको सम्पूर्ण आपूर्ति प्रणालीलाई सुरक्षित बनाउनु हो । यसमा […]