शरद ऋतुको पारिलो घाम लागिरहेछ । पोर्तुगलको उत्तरी क्षेत्रमा रहेको भियना दी कास्तेलो जिल्लाको एउटा सानो सहर पोन्त दी लिमामा उभिएको छु । नजिकै पवित्र र स्वच्छ लिमा नदी एटलान्टिक महास...