इरानमा सरकार विरोधी प्रदर्शन, एक जनाको मृत्यु

९ फागुन ,काठमाडौँ । इरानको गोलपायगन सहरमा जारी देशव्यापी सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा बलले चलाएको गोली लागेर १९ वर्षीय सोरुश दानेश्मान्दीको मृत्यु भएको छ। इरानवायर का अनुसार पेसाले हजाम रहेका दानेश्मान्दीलाई जनवरी ९ को साँझ सरकारी बलले गोली प्रहार गरेको थियो । रातको करिब ९ बजे प्रदर्शनकारीहरू सहरको मध्य भागमा भेला भइरहेका बेला यो […]