एमालेको झण्डा जलाउने घटनामा थप दुई पक्राउ

लीलाधर वली घोराही, फागुन ९ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई ज...