चालक निदाउँदा स्कारपियो दुर्घटना, चार जना घाइते

अनिल पराजुली हेटौँडा, फागुन ९ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।शनिबार ब...