अर्जेन्टिनामा ७ करोड वर्ष पुरानो डाइनोसरको दुर्लभ अण्डा फेला

९ फागुन , काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अण्डा फेला पारेका छन् । करिब ७ करोड वर्ष पुरानो मानिएको यो अण्डा बोनापार्टेनीकस नामक सानो मांसाहारी डाइनोसरको हो । यो खोजलाई वैज्ञानिक जगतमा एउटा चमत्कार मानिएको छ, किनभने मांसाहारी डाइनोसरका अण्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला […]