ट्रम्पले दाबी : इरानमा प्रदर्शनमा ३२ हजारको मृत्यु भयो

९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएको प्रदर्शनहरूमा ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन् । उनले पहिलो पटक इरानमा प्रदर्शनका दौरान मर्नेहरूको संख्याबारे शुक्रबार बयान दिएका हुन् । व्हाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीका क्रममा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘उनीहरूले एक उचित सम्झौता गर्न आवश्यक छ । इरानका […]