‘यात्रा भनेको गन्तव्यमा पुग्ने कुरा मात्र होइन, बाटोमा सिकिने अनेकौँ पाठको सँगालो पनि हो ।’ कैलाश मानसरोवर यात्रालाई यही एउटा वाक्यले ‘कैलाश कोरा’ पुस्तकको जन्म दिएको छ । यात्रा अव...