मौसम चिसो थियो, गमगढीको सडक किनारमा केही ठाउँमा बरफ सिसा झैँ टल्किन्थ्यो । मुगुको आकाशमा माघ १ गते बिहान हलुका बादलसँगै सूर्यका किरण देखा परेका थिए । रारा घुम्न जाने योजना अघिल्लो...