तल, निकै तल चर्को सुस्साहटसाथ हतार गर्दै कुदिरहे झैँ लाग्थ्यो कर्णाली नदी । त्यही कर्णालीको भिर समातेर बसेको थियो– जोगमानको घर । भिर समातेर बसेको भए पनि पीर समालेर कर्णालीमा सेलाउन...