९ फागुन, भक्तपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जन्मदेव जैसीले ‘जनतासँग जन्मदेव’ अभियान चलाएका छन् । भक्तपुर २ नं. क्षेत्रको निर्वाचन परिचालन कमिटीमार्फत गत फागुन ४ गतेदेखि सुरु गरिएको उक्त अभियान सानोठिमीबाट औपचारिक रूपमा प्रारम्भ भएको हो । भक्तपुरको बोडे, मगरगाउँ, गठाघर, कोशलटारका जनताले अभियानलाई उत्साहपूर्ण साथ […]