इरानी सर्वोच्च नेता खमेनीको हत्या गर्ने विकल्पमा काम गर्दै अमेरिका

९ फागुन, काठमाडौं । अमेरिकी प्रशासनले इरानका सर्वोच्च नेता अली खमेनी र उनका छोरा मोज्ताबा खमेनीको हत्या गर्ने सैन्य विकल्प बारे विचार गरिरहेको एक्सियोसले रिपोर्ट गरेको छ। उच्च स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको यो जानकारी अनुसार, अमेरिकाले इरानको नेतृत्व तहलाई नै निशाना बनाउने गरी सैन्य रणनीति तयार पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ विशाल […]