सिरियाको दमास्कसस्थित अमेरिकी दूतावास पुन: सञ्चालन गर्ने तयारी

९ फागुन, काठमाडौं । सन् २०१२ को गृहयुद्धका क्रममा बन्द गरिएको सिरियाको दमास्कसस्थित अमेरिकी दूतावास पुन: सञ्चालन गर्ने तयारी ट्रम्प प्रशासनले सुरु गरेको छ। यसबारे अमेरिकी प्रशासनले कंग्रेसलाई औपचारिक जानकारी गराएको छ। गत फेब्रुअरी १० मा राज्य विभागले पठाएको सूचना अनुसार, दूतावासका कार्यहरू चरणबद्ध रूपमा सुचारु गरिनेछ र यसका लागि आगामी हप्तादेखि बजेट परिचालन गरिनेछ। […]