इरानको वैधानिक अधिकारका पक्षमा रुसको समर्थन

विदेशमन्त्री लाभरोभले ‘न्युक्लियर नन–प्रोलिफरेसन ट्रिटी’का सिद्धान्तमा आधारित रहेर इरानको अधिकारको सम्मान हुने गरी न्यायोचित राजनीतिक र कूटनीतिक समाधान खोजिनुपर्नेमा जोड दिएका  छन् ।