७० कृतिसहित चिराग-शिवाङ्गिनीको ‘बिटविन टु वर्ल्ड्स’ प्रदर्शनी सुरु

काठमाडौँ,फागुन ९ गते।कलाकार चिराग वाङ्देल र शिवाङ्गिनी राणाको संयुक्त कला प्रदर्शनी ‘बिटविन टु वर्ल्ड्स’ शुक्रबारदेखि नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ।एक्रेलिक रङ्ग माध्यम...