९ फागुन, काठमाडौं । आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो । सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक-एक गोल गरे । २५औं मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका […]