९ फागुन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् । उनले पूराना नेताहरुको नालायकी बोकेर हुने निर्वाचनले अंकगणितमा परिवर्तन ल्याएपनि मुलुकको संकट समाधान गर्न नसक्ने बताए । शनिबार बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै उनले फागुन २१ को चुनाव आवश्यकता नभई बाध्यता भएको […]