झलनाथ भन्छन्- चुनाव रणनीतिक कार्यभार मात्रै, बहुमत नआए समाजवादी आन्दोलन

‘तर प्रतिक्रियावादी शक्तिसँग कहिल्यै पनि साँठगाँठ गर्न हुँदैन । त्यो गर्ने वितिक्कै कम्युनिस्ट पार्टीको वर्ग दृष्टिकोण समाप्त हुन्छ,’ खनालले भने ।