९ फागुन, काठमाडौं । ‘वर्ल्ड जर्नल क्लाउट इन्डेक्स २०२५’ को पछिल्लो प्रतिवेदन अनुसार, चीन उच्च–प्रभावकारी अनुसन्धानको प्रमुख केन्द्रको रूपमा उदाएको छ । चीनका ७६ वटा वैज्ञानिक जर्नलहरू अहिले विभिन्न ३१ विधाहरूमा विश्वकै उत्कृष्ट ५ प्रतिशतभित्र पर्न सफल भएका छन् । प्रतिवेदनले चिनियाँ जर्नलहरूको संख्या र प्रभाव दुवैमा तीव्र वृद्धि भएको देखाएको छ । यस सूचकांकमा […]