‘नेपाली कांग्रेस पार्टी आफू बदलिएर देश बदल्ने संकल्प गरेर आएको छ,’ उपसभापति शर्माले भने, ‘यसैले नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठुलो दल बनाउनुपर्छ ।’