९ फागुन, काठमाडौं । ११ वर्षीय कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिक गौतमको पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ लोकार्पण गरिएको छ । शनिबार ललितपूरमा भएको कार्यक्रममा उक्त कृतिलाई श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,छविरमण सिलवाल र स्रष्टा गौतम लगायतले सार्वजनिक गरे । प्रमुख अतिथिका नेपाल स्रष्टा समाजका अध्यक्ष एवं अग्रण निबन्धकार श्रीओम श्रेष्ठ […]