पाकिस्तानले अफगानिस्तान सीमा क्षेत्रका सात ठाउँमा आक्रमण गरेको छ । गुप्तचर जानकारीको आधारमा पाकिस्तानसँग सीमा जोडिएका र आतंकवादी लुक्ने ठाउँ र शिविरहरूलाई लक्षित गरेर आक्रमण गरिएको हो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार, यी आक्रमणहरूले पाकिस्तानी तालिबान र फितना अल-खवारीज र इस्लामिक स्टेट अफ खोरासान प्रान्तसँग सम्बद्ध सहयोगी संगठनहरूसँग सम्बन्धित आतंकवादी लुक्ने ठाउँ र शिविरहरूलाई लक्षित गरेको छ । पाकिस्तानले देशमा हालै भएका आत्मघाती आक्रमणहरूको प्रतिक्रियामा यो कारबाही गरिएको बताएको छ। एक विज्...