मुसीकोट समाचारदातारुकुमपश्चिम, फागुन १० गते । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको करिब ५० स्थानमा रहेको पहिरो हटाइएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर आएको भ...