चुनावी व्यवस्थापनको काम तीव्र

सल्यान समाचारदातासल्यान, फागुन १० गते । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम धमाधम भइरहेको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित स...