गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र

गुल्मी, फागुन १० गते । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा...