सरकार स्थायी नहुने, राजनीतिज्ञहरूचाहिँ स्थायी हुने ? ३० वर्षदेखि उही राजनीतिज्ञ, उही नेतृत्व तर सरकारचाहिँ स्थायित्व नहुने । यसले गर्दा संसद्ले पनि काम गर्न सकेन ।