सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास

१० फागुन, काठमाडौं । सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास गरिएको छ । निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाको सदरमुकाम खलङ्गास्थित लुहापिङमा उक्त अभ्यास सम्पन्न गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा सम्पन्न अभ्यासमा […]