धादिङ १ : अनुभवी उम्मेदवारबीच आशिकाको इन्ट्रीले रोचक बन्यो प्रतिस्पर्धा

१० फागुन, धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ लामो समयदेखि वामपन्थी प्रभावको आधारभूमि मानिँदै आएको छ । विगतका प्रतिनिधिसभा निर्वाचनहरूमा यहाँ कम्युनिष्ट पार्टीसम्बद्ध उम्मेदवारहरू निरन्तर विजय हासिल गर्दै आएका छन् । वामपन्थीले पकड बलियो बनाएको ठाउँमा यसपटक नेपाली कांग्रेस र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सशक्त ढंगले चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सांगठनिक शसक्त सञ्जाल र […]