१० फागुन, डोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ । आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए । नेपाली सेनाको स्काई ट्रकबाट सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री डोल्पा […]