विश्वभरका नेपालीलाई एकै ठाउँ जोड्ने उद्देश्यले ‘यूनेपाल’ एप निर्माण

१० फागुन, काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यले नेपाली युवाको सक्रियतामा यूनेपाल एप निर्माण गरिएको छ । मनोज भट्टराई र सरोज चौलागाईं लगायतका युवाहरूले यो एप निर्माण गरेका हुन् । फेसबुक र इन्स्टाग्राम जस्तै प्रयोगमैत्री डिजाइनमा एप तयार गरिएको एप निर्माणमा संलग्न सरोज चौलागाईं ले जानकारी दिए । ठूला अन्तर्राष्ट्रिय […]